Fast Nepal News

आज पनि घट्यो, कति पुग्यो सुनको मूल्य ?

banner single news

काठमाडौं, असोज ८ – बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजवी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ११२० रुपैयाँमा कारोबार भएको हो ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.