Fast Nepal News

लामो दुरीको यातायात संचालनमा

banner single news

नेपाल सरकारले असोज ०१ गते बाट लामो दुरीको यातायात पनि संञ्चालन गर्ने निर्णय गरे सँगै विश्व स्वास्थ संगठन र नेपाल सरकारको सुरक्षित यात्रा सम्बन्धि सम्पुर्ण उपायहरु अवलम्बन गरी हजुरहरुलाई स्वास्थ राखी हजुरहरूको गन्तव्य सम्म पुराउने लक्ष्य लिएर असोज १ गतेबाट संचालनमा साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि ले आफ्नो दैनिक काठमाण्डौँ देखी पोखरा र पोखरा देखी काठमाडौँ टुरिस्ट बस सेवा पुर्ण संचालनमा ल्याएको छ। साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि सँग भएको सवारी साधनमा हजुरहरु घरमै बसे जतिकै सुरक्षित हुनुहुनेछ। कोभिड-१९ महामारीको बन्दाबन्दीको असहज परिस्थितिमा पनि साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि हजुरहरुको सेवामा हजुरहरुलाई थौरै भएपनि सहज बनाउने कोसिस गर्दै नेपाल सरकारले लामो दुरीको यातायात पनि सञ्चालन गर्ने निर्णय गरे सँगै पुर्ण असोज ०१ गते बाट साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि ले आफ्नो दैनिक काठमाण्डौँ देखी पोखरा र पोखरा देखी काठमाडौँ टुरिस्ट बस सेवा पुर्ण संचालनमा ल्याएको छ । दैनिक सुविधाजनक टुरिस्ट बसमा काठमाण्डौँ देखी पोखरा वा पोखरा देखी काठमाडौँ जान आउन परेमा साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि लाई सम्पर्क गर्नसक्नुहुनेछ। विगत लामो समयदेखिनै यस कम्पनीले हजुरहरुलाई दैनिक काठमाण्डौँ देखी पोखरा र पोखरा देखी काठमाडौँ टुरिस्ट बस सेवा प्रदान गर्दै आईरहेको र दुखद संकटको घडिमा पनि हामी हजुरहरुलाई सेवा प्रदान गर्न पुर्ण असोज ०१ गते बाट साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि ले आफ्नो दैनिक काठमाण्डौँ देखी पोखरा र पोखरा देखी काठमाडौँ टुरिस्ट बस सेवा पुर्ण संचालनमा ल्याएको छ । यस्तो संकटको घडीमा सम्पुर्ण सुरक्षाको मध्यनजर गर्दै सुलभ भाडा दरमा दक्ष तथा अनुभवी चालकको साथमा काठमाडौँ र पोखरा दुबै तर्फबाट पुर्ण असोज ०१ गते बाट आफ्नो दैनिक काठमाण्डौँ देखी पोखरा र पोखरा देखी काठमाडौँ टुरिस्ट बस पुर्ण संचालनमा ल्याएको छ । अग्रीम बुकिंगको पनि व्यवस्था गरिएको छ र कार्यलयमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नसक्नु हुनेछ । आरमदायी र सुरक्षित यात्रा को लागि साल्वेशन(मोक्ष) एड्भेन्चर्स ट्रार्भल्स प्रा.लि सम्झन सक्नुहुनेछ ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.