
“याे माया भन्ने यस्तै हाे ” टाईटल रहेकाे गित लिएर छिटै अाउदैछन् यूनिक के.सी ।दिपक वम्जन र डिकी वम्जनकाे शव्द र संगित रहेकाे याे गितकाे गायन यूनिक केसीकाे रहेकाे छ । यस गितमा एरेन्ज टुन्ना बेल थापा,डाईरेक्सन अंकित वासु,माेडल मिलन कार्की र रक्षा थापा,क्यामेरामा साैगात मान सिं वस्नेत र अादित्य वस्नेत , सम्पादन अर्जुन कार्की काे रहेकाे छ भने कथा अंकित वासु (खड्का ),अनुप न्याैपाने,मिलन कार्की , सह डाईरेक्टर अायन खड्का हुनुहुन्छ ।
