Fast Nepal News

२०२०मा “गुलेलीमा”गीतबाट सर्वोत्कृष्ट गीतकार महिला ताराअधिकारिले पाइन

साथै यस गीतको अडियो देखि भिडियो सम्म सार्वजनिक भएकाे छ

banner single news

नेसनल् पावर न्युज् म्युजिक अवार्ड २०२०मा “गुलेलीमा”गीतबाट सर्वोत्कृट गीतकार महिला(जुरी)अवार्ड ताराअधिकारिले पाएकि छन् । सर्वोत्कृष्ट गीतकार महिला(जुरी)अवार्ड पाउँदा उनी खुसि भएकाे वताईन् ।
सूचना प्रविधि तथा सञ्चार मन्त्री माननीय पार्वत गुरुङज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे। साथै यस गीतको अडियो देखि भिडियो सम्म सार्वजनिक भएकाे छ ।
ताराले सवैमा माया र साथ दिनुहुने आभार व्यक्त गरेकि छन्।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.