Fast Nepal News

मन्जुश्री साहित्य (बिहानी कार्यक्रम ) सम्पन्न

गुगल मीट भर्चुअल काब्य गोष्ठि

banner single news

नागार्जुन । काठमाडाै असाेज १६
मन्जुश्री साहित्य समाजले बरीष्ठ साहित्यकार गोबिन्द बिनोदीको प्रमुख आतिथ्यतामा डा. बम बहादुर थापा जितालीको सभापतित्व् साथै पुर्ण देबी न्यौपानेको सम्योजनमा काब्य गोष्ठीको आयोजना सम्पन्न भएकाे छ ।
उक्त काब्य गोष्ठीमा ,अभिनब साहित्य समाजका अध्यक्ष बेदमणी घिमिरे, घुम्ती मुक्तकका अध्यक्ष निर्मल रमण पराजुलि, चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन

अधिकारी,अनुपम सिर्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष जगदिश्वर पोख्रेल,लक्ष्मी प्रसाद मिश्र, कवि राज भट्ट, दुर्गा अधिकारी भमरकोटे,शान्ती सापकोटा, मिरा तिमील्सीना,गणेष आत्रेय, लक्ष्मण पाण्डे , टङ्क राज ढकाल,उत्तम भेटवाल,गिरिराज जोशी, कल्पना देवकोटा लगायत अन्य कवि कवियत्रीहरु ले आ -आफ्ना रचना वाचन गर्नु भएको थियो ।

Inside Article Ads
Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.