Fast Nepal News

मृतकको संख्या घट्यो, शनिबार १८७ जना संक्रमितको मृत्यु, ५,४५५ जना डिस्चार्ज

banner single news

काठमाडौं, जेठ १ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १८७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

अघिल्लो दिन शुक्रबारको तुलानमा मृतकको संख्या आज केही घटेको हो । हिजो २०३ जना संक्रमितको मृत्यु भएको थियो ।

Inside Article Ads

यस्तै आज ५ हजार ४५५ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसलाई परास्त गर्नेको संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.