Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए २१ सय २९ जना कोरोना संक्रमित

banner single news

काठमाडौं, असोज २७ – काठमाडौं उपत्यकामा आज एकै दिन २१ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३५ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २१ सय २९ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ हजार ५ सय ७७ जनाको पिसीआर परिक्षणमा ३५ सय ५६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.