Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए २५४० कोरोना संक्रमित

banner single news

काठमाडौँ, आश्विन २२ – काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो।

Inside Article Ads

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.