काठमाडौं, १७ आश्विन – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । Visited 2 times, 1 visit(s) today News Nepal HD काठमाडौं उपत्यकाकोरोना संक्रमणजिल्ला प्रशासन कार्यालय ललितपुरब्रेकिङ्ग समाचार