Fast Nepal News

२४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

banner single news

काठमाडौँ, असोज १६ – पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ।

यस्तै देशभर २७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ३३ सय ७ जना कोरोना मुक्त भएका छन्।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.