Fast Nepal News

काठमाडौं उपत्यकामा एकैदिन थपिए १ हजार ६ सय ३८ कोरोना संक्रमित

banner single news

काठमाडौँ, असोज १६ – काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार बिहीबार थप १ हजार ६ सय ३८ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १२ सय ८० , भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना छन्।

Inside Article Ads

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.