Fast Nepal News

उपत्यकामा ८ सय १७ जनामा कोरोना पुष्टी

banner single news

काठमाडौं, १२ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा संक्रमण देखिएको हो।

देशभर १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ४३ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म ७४ हजार ७ सय ४५ जनामा संक्रमण भएको छ भने ४ सय ८१ जनाको मृत्यु भएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.