Fast Nepal News

कोरोनाका कारण ४ जनाको मृत्यु

banner single news

काठमाडौं, १२ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ। यस्तै देशभर १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ४३ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म कुल ७४ हजार ७ सय ४५ जनामा संक्रमण भएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.