Fast Nepal News

२४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु

banner single news

काठमाडौं, आश्विन ८ – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।

यस्तै पछिल्लो पटक देशभर १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। भने ४ सय ५७ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।

देशभर कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ रहेको छ।

Inside Article Ads

आइसोलेसनमा भएकाहरुको संख्या १८ हजार ४३७ छ भने ६ हजार ५६५ जना क्वारेन्टिनमा रहेका छन्।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.