Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए ६३७ जना कोरोना संक्रमित

banner single news

काठमाडौं, असोज ७ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० जना संक्रमित थपिएका हुन्।

पछिल्लो पटक देशभर १ हजार १ सय ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको छ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.