
काठमाडौं, असोज ६ – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।
यस्तै पछिल्लो पटक देशभर १३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। ८२३ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।
Visited 18 times, 1 visit(s) today
