Fast Nepal News

पछिल्लो २४ घण्टा थप १५ जना कोरोना संक्रमितको मृत्यु

banner single news

काठमाडौं, भदौ २९ – २४ घण्टाभित्र कोरोना संक्रमित थप १५ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १० पुरुष र पाँचजना महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ६ जना, मोरङका दुई जना, ललितपुर, भक्तपुर, गोर्खा, कपिलवस्तु, नवलपरासी, पर्सा र रामेछापका एक–एक जना रहेको मन्त्रालयले जनाएको छ ।

Inside Article Ads

योसमेत देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.