Fast Nepal News

देशभर तीन हजार प्रहरी कोरोना संक्रमित

banner single news

काठमाडौँ — भाद्र २८, २०७७।

मुलुकभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणमा परेर ५ हजारभन्दा बढी सुरक्षाकर्मी संक्रमित भएका छन । जनताको प्रत्यक्ष सुरक्षामा खटिएका नेपाल प्रहरीका २ हजार ९ सय जना संक्रमित भएका छन् ।

Inside Article Ads

संक्रमितमध्ये १ हजार २ सय ३३ जना निको भएर काममा फर्किसकेछन् । नेपाल प्रहरीमा सबैभन्दा बढी जोखिम उपत्यकामा कार्यरत प्रहरी कर्मचारी परेकाले ड्युटीमा खटिने प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले जानकारी दिएको आजको नेपाल सचारपत्र दैनिकमा खवर छ ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.