काठमाडौं, भदौ २४ – पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । कोरोनाबाट नेपालमा बुधबारसम्म मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ । Visited 7 times, 1 visit(s) today News Nepal HD काठमाडौं उपत्यकाकोरोना संक्रमणजिल्ला प्रशासन कार्यालय ललितपुरफिचर