Fast Nepal News

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको मृत्यु

banner single news

काठमाडौं, भदौ २४ – पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए ।
कोरोनाबाट नेपालमा बुधबारसम्म मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.