Fast Nepal News

चितवनमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

banner single news

काठमाडौं, भदौ २२ – चितवनमा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो।

भरतपुरमा गरिएको परीक्षणमा चितवनका ३३ जना र अन्य विभिन्न जिल्लाका रहेका छन्। संक्रमित हुनेमा चार वर्षीया बालिका देखि ७२ वर्षसम्मका रहेका छन्।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.