Fast Nepal News

उपत्यकामा कोरोना भाईरसको जोखिम

banner single news

प्रकाश कपाली। काठमाडौ बिश्व ब्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम हालसम्म पनि कायम रहेको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको सङ्ख्या ८,४३० रहेको छ भने निको हुने व्यक्तिको संख्या २१,६३७६ रहेको छ भने मृत्यु हुने व्यक्तिको सङ्ख्या २,०१६ गरी जम्मा संक्रमितको संख्या २२,६८२२ रहेको छ ‌। यसैगरी भक्तपुर जिल्लामा कोरोना बाट सक्रिय संक्रमितको संख्या १,३८६ रहेको छ भने निको हुने व्यक्तिको संख्या २४,२७१ र मृत्यु हुने व्यक्तिको संख्या ४०० गरी जम्मा संक्रमितको संख्या २६,०५७ रहेको छ। यसैगरी ललितपुर जिल्लामा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या १,९७० रहेको छ भने निको हुने व्यक्तिको संख्या ४०,६६५ र मृत्यु हुने व्यक्तिको संख्या ६२० गरी जम्मा संक्रमितको संख्या ४३,५५५ रहेको छ।कोरोना भाईरसको जोखिम उपत्यका र आसपासको जिल्लामा रहेकोले स्वास्थ्य साबधानी अपनाउने तर्फ ध्यान दिनु अति नै आवश्यक छ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.