Fast Nepal News

कैलालीमा २१ वर्षीय युवक मृत फेला

banner single news

काठमाडौं, कात्तिक २५ – कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुरैनातालस्थित डल्लेचौरमा एक युवक मृत फेला परेका छन्।
सोही गाउँपालिका–३ को खैरेनी मुक्ति शिविर बस्ने २१ वर्षीय लालबहादुर डगौरा सोमबार मृत अवस्थामा फेला परेका हुन्।
उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.