Fast Nepal News

प्रधानमन्त्री वालेन्द्र शाहले आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य रास्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग संयुक्त भेटवार्ता गरेका छन्

banner single news

काठमाडौ ।।जेष्ठ १२
प्रधानमन्त्री वालेन्द्र शाहले आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ(इयू) तथा यसका सदस्य रास्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्ता गरेका छन् । उनले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको र सोही अनुसारको सहकार्य यूरोपेली राष्ट्रहरूसंग गर्न चाहेको बताएका छन्।

Inside Article Ads
Visited 4 times, 4 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.