
काठमाडौ । वैशाख १९
राष्ट्रपति रामचन्द्र पाैडेलले थप तीनवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आज जारी भएको छ।
Visited 4 times, 4 visit(s) today
