३० असोज, काठमाडौँ पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा भाग लिएका निसिम थापाको प्यारालाइडिङ गर्दा खसेर मृत्यु भएको छ। त्यससँगै देशभर प्यारालाइडिङ उडानमा प्रतिबन्ध लगाएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। Visited 52 times, 1 visit(s) today News Nepal HD