Fast Nepal News

सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५५ कोरोना संक्रमणबाट मुक्त

banner single news

काठमाडौं, असोज ९ – सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट निको हुनेको संख्या ५ हजार ८५५ पुगेको छ । बिहीबार विभिन्न अस्पतालबाट ८ र अपडेट नगरिएका ५७ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ५ हजार ८५५ पुगेको हो ।

निको भएर घर गएका मध्ये अछाममा ९१६, बैतडीमा ३२८, बझाङ्गमा ३८९, बाजुरामा ४५१, डडेल्धुरामा ३१६, दार्चुलामा ४६, डोटीमा ९३६, कैलालीमा १७४४ र कञ्चनपुरमा ७२९ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.