Fast Nepal News

थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

banner single news

काठमाडौं, असोज ६ – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ।

यस्तै पछिल्लो पटक देशभर १३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। ८२३ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.