Fast Nepal News

आज एमालेको वडा अधिवेशन, भर्चुअल माध्यमबाट केपी ओलीले उद्घाटन गर्ने

इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने

banner single news

६ कात्तिक, काठमाडौं । मुलुकभर नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडास्तरका अधिवेशन अाज हुँदैछन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनलाई उद्घाटन गर्ने तयारी गरिएको छ ।

एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ ।

Inside Article Ads
Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.