
६ कात्तिक, काठमाडौं । मुलुकभर नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडास्तरका अधिवेशन अाज हुँदैछन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनलाई उद्घाटन गर्ने तयारी गरिएको छ ।
एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ ।
Visited 47 times, 1 visit(s) today
