Fast Nepal News

देशभर थपिए १ सय ७१ कोरोना संक्रमित

banner single news

मुलुकमा थप १ सय ७१ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ५९ र पुरुषको संख्या ११२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ७१ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.