Fast Nepal News

काठमाडौं उपत्यकामा ७८ संक्रमित थपिए

banner single news

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २७ जना महिला र ५१ जना पुरुष गरी ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २७ हजार ०६७ पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय २७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय २७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६७ हजार २९२ पुगेको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.