Fast Nepal News

काठमाडौं उपत्यकामा थपिए ६५ संक्रमित

banner single news

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६५ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४ जना महिला र ४१ जना पुरुष गरी ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २६ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा २५९ संक्रमित निको भए, १ को मृत्यु कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५९ जना निको भएर घर फर्किएका छन् ।

Inside Article Ads

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ५९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.