Fast Nepal News

त्रिभुवन विश्वविद्यालयले यो वर्ष हिउँदे बिदा नदिने

banner single news

काठमाडौं, पुस १० – त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ। विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो । विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिए । – गोरखापत्र दैनिक

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.