Fast Nepal News

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ गतेदेखि हुने

banner single news

१४ माघ, काठमाडौँ -यस वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले चैत १७ गतेदेखि एसईई परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

एसईई परीक्षा चैत १७ गतेदेखि हुने माघ ११ गते राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म राष्ट्रिय परीक्षा बोर्डको भनाई छ।

Inside Article Ads
Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.