Fast Nepal News

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि तयारी अवस्थामा

banner single news
२२ मंसिर, काठमाडौँ त्रिभुवन विश्वविद्यालय आगामी फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएपछि त्रिभुवन विश्वविद्यालय निर्वाचनको तयारीमा जुटेको छ ।
वि.सं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने जानकारी दिनुभएको छ।
Inside Article Ads
Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.