Fast Nepal News

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको नयाँ कार्यसमितिमा गणेश थापा उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित

banner single news

४ श्रावण,काठमाडौँ-गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको नयाँ कार्यसमिति २०२३ दखि २०२५ को लागि गणेश थापा उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित गणेश थापा नेपाल तरुण दल ,नेदरल्यान्ड जनसम्पर्क समितिका सभापति , कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालका संस्थापक , युवा समारोह युरोप मा युवाहरु माझ लोकप्रिय युवा समाजसेवी समेत हुन्।

Inside Article Ads
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.