Fast Nepal News

अखिल (क्रान्तिकारी) आर आर क्याम्पसबाट सभापतिमा ६ जना सिफारिस

banner single news

सुजन बिसी /समाचार लेखक

२४ फागुन,काठमाडौँ- आर आर क्याम्पस, प्रर्दशनीमार्ग, काठमाडौँमा बाट आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी आर.आर क्याम्पस कमिटिले ६ जनालाई सभापतिमा सिफारिस गरेको छ ।

Inside Article Ads

२०७९ फाल्गुन २३ गते बसेको अखिल क्रान्तिकारी को पूर्ण बैठकले निम्न सभापतिका आकांक्षीहरू सुरेन्द्र बहादुर शाही, शिशिर बस्याल ,मदन कठायत, मिनराज पान्डे ,डन्ड भन्डारी ,सोनी भट्टराईलाइ अघि सारेको हो।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.