Fast Nepal News

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने

banner single news

१६ माघ, काठमाडौँ-राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि निर्वाचन आयोगले तयारी थालेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीवार राष्ट्रपतिको निर्वाचन भएपछि चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताउनुभयो।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.