Fast Nepal News

निर्वाचनले मुलुकमा पारेको प्रभाव

banner single news
१ मंसिर, काठमाडौँ -आज राती १२ बजेदेखि मौन अवधि सुरु हुदै छ।मौन अवधिमा उम्मेदवारले चुनावी प्रचारप्रसारमा गर्न पाउनेछैन। त्यसैले आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिनलाई मध्यनजर गर्दै उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा पूर्ण रुपमा व्यस्त भएका छन्।
यसैगरी नेपाल निर्वाचनमय भएको छ। निर्वाचनलाई मध्यनजर गरी आज देखि भारतको सम्पूर्ण सीमा नाका बन्द हुने भएको छ।
यसैगरी आजदेखि निर्वाचन अवधिभर काठमाडौँ जिल्लामा मदिरा बेचबिखनमा रोक लगाएको छ।

यसैगरी आजदेखि चार दिनसम्म रेल सेवा बन्द हुन लागेको छ।
\निर्वाचन नजिकिँदै गर्दा निर्वाचनको सम्पूर्ण तयारी भएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले निर्वाचनको पुरा तयारी भएको जनाएको छ। यसैगरी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्ने पनि निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनको उत्साह र माहोल जताततै छाएको छ। मतदाताहरु मत दिन उत्साहित छन्। निर्वाचन आउन करिब ३ दिन मात्र बाँकी छ।निर्वाचन नजिकिएसँगै मुलुकका सम्पूर्ण व्यक्तिहरुमा निर्वाचनको प्रभाव परेको छ।

 

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.