Fast Nepal News

आज राती १२ बजेदेखि मौन अवधि सुरु

banner single news

१ मंसिर, काठमाडौँ -राष्ट्रिय निर्वाचन आयोगले कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचार प्रसार गर्न दिएको समय आज राती १२ बजेदेखि सकिदैछ। आज १२ बजेदेखि लागू हुने मौन अवधिदेखि निर्वाचनमा भाग लिएका उम्मेदवारले मतदातासामु भोट माग्ने र निर्वाचन प्रचारप्रसार गर्न नपाउने र यदि सो कार्य गरेमा कारबाही हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आउन अब करिब ३ दिन मात्र बाँकी छ।अबको निर्वाचनले देशको भाग्य र भविष्य कसरी निर्माण गर्ने मार्ग तयार हुन्छ त्यो भने हेर्न नै बाँकी छ।

Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.