Fast Nepal News

नेतृत्वमा पुग्छु भनेर अहिले देखि चर्चा गर्नु आवश्यक नभएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको भनाई

banner single news

२९ कार्तिक,काठमाडौँ-नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनको विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ। निर्वाचन नजिकिँदै गर्दा पार्टीको केही सदस्यले देशको नेतृत्व गर्ने भन्दै निर्वाचनमा सरिक भएको विषयमा बोल्नुहुँदै पहिले आफ्नो पार्टीलाई कसरी निर्वाचित गराउन सकिन्छ भनेर निर्वाचनमा लागिपर्न आग्रह गर्नुभयो।

पार्टीको बहुमत आएर सरकार निर्माण भएपछि त्यसपछिको अवस्थामा पार्टीको शीर्ष नेतृत्वमा जान पाउने उहाँले धारणा राख्नुभयो। आफू कसरी शीर्ष नेतृत्वमा कसरी पुग्नेभन्दा पार्टीलाई कसरी बहुमत दिलाउन सकिन्छ भन्ने विषयतर्फ कसरी ध्यान केन्द्रित गराउन सकिन्छ भन्ने विषयमा ध्यान दिन प्रवक्ता महतको आग्रह छ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.