Fast Nepal News

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा माथी हातपात

banner single news

२२ कार्तिक, काठमाडौँ-चुनावी प्रचारप्रसारको लागी मकवानपुर जिल्ला पुगेका नेता विरोध खतिवडामाथी हातपात भएको छ। मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.