Fast Nepal News

मनास्लु वर्ल्ड कलेजमा बिबिएसको भर्ना खुल्यो

banner single news

 

काठमाडौं । नयाँ प्रकारको सोच र चिन्तन राखेर काठमाडौंको चुच्चेपाटीमा बहु-आयामिक शैक्षिक कार्यक्रम सहित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.ली“ले संचालित मनास्लु वर्ल्ड कलेजले अब स्नातक तहकोआरोहणमा अग्रसर हुदै त्रिभुवन विश्वविद्यालय,अन्तर्गत बिबिएसको लागि भर्ना खुल्ला गरेको छ।

शिक्षा क्षेत्रमा लामो सेवा पुर्याउदै गुणस्तरिय शिक्षा दिदै अध्यापन क्षेत्रमा कार्यरत र विभिन्न स्कुल कलेज संचालन गरी शिक्षा क्षेत्रमा ख्याती कमाएका प्रध्यापकहरुले जीवनका लागि शिक्षा दिइनु पर्छ भन्ने मान्यता राखि संचालनमा रहेको छ ।

Inside Article Ads

बिबिएसको भर्ना फारम तल दिइएको लिंकमा क्लिक गरी फारम भर्न सक्नु हुनेछ-

https://manasluworldcollege.com/

Visited 32 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.