
१८ माघ, काठमाडौँ-नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रमा घेराउ गरेको छ ।
कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयको विरोध गर्दै अनेरास्ववियूले जनक शिक्षामा घेराउ गरेको हो ।
Visited 16 times, 1 visit(s) today
