Fast Nepal News

नायब सुब्बा र खरिदार पदको परीक्षा तालिका सार्वजनिक

banner single news

काठमाडौँ- कोरोना भाइरसको महामारी कारण रोकिएको परीक्षा सुरू गर्ने जनाएको लोकसेवा आयोगले नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते सुरु भई २३ गते सकिने छ।

Inside Article Ads

खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.