Fast Nepal News

काठमाडौँ क्षेत्र नंम्बर २ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

banner single news
५ मंसिर,काठमाडौँ काठमाडौँ क्षेत्र नंम्बर २ मा सोबिता गौतम ८०८ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ। यसैगरी लोकतान्त्रिक गठबन्धनको उम्मेदवार ओनसरी घर्ती ४७८ मत , नेकपा एमालेका उम्मेदवार मनीराम फुयाल ४६२, राप्रपाको उम्मेदवार कुन्ती पोखरेल ३६९ र हाम्रो नेपाली पार्टीको उम्मेदवार कोशीराज सुवेदीले ११ मत प्राप्त गर्नुभएको छ। अन्य दलका उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोबिता गौतमलाई पछ्याइरहेको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता हालसम्म कायम नै रहेको मतगणना बाट प्राप्त नतिजाले देखाएको छ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.