Fast Nepal News

काठमाडौँमा ५५ प्रतिशत मत खस्यो अन्य जिल्लामा कति प्रतिशत मत खस्यो

banner single news

४ मंसिर, काठमाडौँ-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भव्यताका साथ सम्पन्न भएको छ।एकै चरणमा भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा अपेक्षा गरिएभन्दा कम मतदान भएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।१५ मतदान केन्द्रमा झडप भएको कारण मतदान स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ।देशभर ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। यसैगरी काठमाडौँ जिल्लामा कुल मतको ५५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

बैतडी जिल्लामा कुल जिल्लामा ५२.११ प्रतिशत मत खसेको छ।१,५०,१५६ मतदाता रहेको यस क्षेत्रमा ७८,२४७ अथात्(५२.११) प्रतिशत मत खसेको छ।यसैगरी २,६०,२७३ मतदाता रहेको सिन्धुपाल्चोकमा जम्मा प्रारम्भिक खसेको मत १४,६३०४ अथात् कुल मतको ५६.२१% (प्रतिशत) मत खसेको छ।१३,३५५९ मतदाता रहेको लमजुङ जिल्लामा (६०.५८) प्रतिशत मत खसेको छ। कुल मतको कति प्रतिशत मत खसेको छ भन्ने विषयमा सम्बन्धित जिल्लामा निर्वाचन क्षेत्रमा लागिरहनुभएको मुख्य निर्वाचन अधिकृतले बताउनुभयो।
Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.