Fast Nepal News

युवाले देखेकाे नेपाल पुस्तक वजारमा

लेखक आर सी अधिकारीकाे पुस्तककाे माग वढ्दाे

banner single news

युवाले देखेको नेपाल पुस्तक जारमा उपलव्ध भएकाे छ ।अधिकारीले अाफ्नाे पुस्तकमा हिजाे,अाज र भाेलिका पुस्ताले नेपालवारे कस्ताे साेच वनाउछन् के नेपालमा भविष्य छ ? युवाहरूको मन छुने र युवाले चाहे हरेक परिवर्तन सम्भवहुने अासय यस पुस्तकमा वाेलिएकाे छ । “हिजो पनि एकजना नेपाली राम्रो र पर्याप्त खान पाउने, न्यानो लगाउन पाउने, एउटा छानोमुनि मिठो निन्द्रा निदाउन पाउने आशमा बस्थ्यो ।

आज पनि मानिस त्यही सपना साकार हुने आशमा छन् । फरक यत्ति मात्र हो, हिजो बाबुबाजे त्यो सपनाको पर्खाइमा थिए भने आज छोरा नाति ।”-

Inside Article Ads
Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.