
२४ पुष, काठमाडौँ -माघ २५ गते हुने उप-निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ता गर्नका लागि राष्ट्रिय निर्वाचन आयोगले आह्वान गरेको छ।
राष्ट्रिय सभाको उप-निर्वाचनको लागि दर्ता भएको राजनीतिक दलले राष्ट्रिय सभाको उप-निर्वाचनमा भाग लिन पाउने भएकाले दल दर्ताको लागि आह्वान गरेको राष्ट्रिय निर्वाचन आयोगको भनाई छ।
Visited 8 times, 1 visit(s) today
