
०५ मंसिर, काठमाडौँ-डडेल्धुराको मतगणना गर्ने काम उत्साहजनक रुपमा अघि बढिरहेको छ। डडेल्धुरामा देशको सबै जनताको चासो छ।

स्वतन्त्र उम्मेदवार सागर ढकाल मतदान स्थलको अवलोकन गर्नुहुँदै।
मतगणना सुरु भईरहदा शेरबहादुर देउवाले ८८ नेपाली कांग्रेस बिपीको उम्मेदवार कर्णबहादुर मल्लले ५९ र स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत प्राप्त गरेको त्यहाँको मुख्य निर्वाचन अधिकृतले जनाएको छ।
Visited 19 times, 1 visit(s) today
